मकवानपुर । करिब २ दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार कृष्ण सारु मगरले नेपाली पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै उनको चौतर्फी चर्चा सुरु भएको छ । विशेषगरी पत्रकारिता क्षेत्रमा प्रदेशका सबै जिल्लामा पुगी पत्रकारहरुको हकहितका लागि लडेका मगरले पत्रकारहरुबाट राम्रो साथ पाएका पनि छन् ।
यसैबिच पत्रकार मगरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै ३ पेज लामो प्रतिवद्धत्तता पत्र समेत सार्वजनिक गरेका छन् । उनले पत्रकारहरुका लागि विभिन्न रणनिति प्रस्तुत गर्नुका साथै व्यक्तिगत विवरण र संघर्ष पनि प्रतिवद्धत्तता पत्रमा उल्लेख गरेका छन् । हेर्नुहोस् उनको प्रतिवद्धत्तता पत्र–
प्रतिकृया दिनुहोस्































