Day: २०८१ मंसिर २५, मंगलवार २०:३० गते

यस्तो छ पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष उम्मेदवार कृष्ण सारु मगरको प्रतिवद्धत्तता पत्र

यस्तो छ पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष उम्मेदवार कृष्ण सारु मगरको प्रतिवद्धत्तता पत्र

मकवानपुर । करिब २ दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार कृष्ण सारु मगरले नेपाली पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै उनको चौतर्फी चर्चा सुरु भएको छ । विशेषगरी पत्रकारिता क्षेत्रमा प्रदेशका सबै जिल्लामा पुगी पत्रकारहरुको हकहितका लागि लडेका मगरले पत्रकारहरुबाट राम्रो साथ पाएका पनि छन् । यसैबिच पत्रकार मगरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै ३ पेज लामो प्रतिवद्धत्तता पत्र समेत सार्वजनिक गरेका छन् । उनले पत्रकारहरुका लागि विभिन्न रणनिति प्रस्तुत गर्नुका साथै व्यक्तिगत विवरण र संघर्ष पनि प्रतिवद्धत्तता पत्रमा उल्लेख गरेका छन् । हेर्नुहोस् उनको प्रतिवद्धत्तता पत्र–
Read More
हेटौंडा ६ लाई बिहीबार बालमैत्री वडा घोषणा गरिने

हेटौंडा ६ लाई बिहीबार बालमैत्री वडा घोषणा गरिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ । मंसिर २७ गते बिहीबार “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी रहेको हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सूचकमा अभ्यास गरी ५१ सूचक मध्ये हालसम्म ४८ वटा सूचक शतप्रतिशत र बाँकी ४…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.