२०८२ कार्तिक ९, आईतवार १७:०३ गते
२०८२ कार्तिक ९, आईतवार १७:०३ गते
अहिले देश विषम परिस्थितिबाट गुज्रिएको छ । जेन्जी आन्दोलनपछि देशमा संसदबिनाको अन्तरिम सरकार छ । यो सरकार देशलाई निकास दिन लोकतान्त्रिक व्यवस्थालाई सिस्टममा लान चुनाव गराउने प्रयासमा छ । यसै सेरोफेरोमा रहेर सबै समाचारका जी. न्यौपानेले नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य, समाजवादी कानुन व्यवसायी सङ्गठनका केन्द्रिय इन्चार्ज, ३ दशकदेखि कानुनविदका रुपमा कार्यरत अधिवक्ता घनप्रसाद गौतमसँग कुराकानी गरेका छन् , प्रस्तुत कुराकानीको सम्पादित अंश । अहिलेको देशको विषम परिस्थितिलाई कसरी हेर्नुभएको छ ? –दुईचार जना भ्रष्ट नेता, कार्यकर्ताहरुको हठले गर्दा देशमा कानुनी शासन लागु हुन सकेन । भ्रष्टाचार बढ्यो । रोजगारको कमी भयो । युवाहरूमा एक खालको निराशा थियो । आफ्नो…