नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान

मकवानपुर । नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान चयन भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट स्याङ्तानको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटि गठन भएको हो ।

कमिटिको उपाध्यक्षमा प्रितिलाल लामा (मान बाहादुर) , दिपक गोले र आत्माराम मुक्तान चयन भएका छन् । त्यस्तै सचिवमा.अमृत बल, सहसचिवमा बुद्धमान बैजु, रामेश्वर थिङ र धावा थोकर चयन भएका छन् ।

कमिटिको कोषाध्यक्ष .सुमित्रा कार्की लामा चयन भएको भिमफेदीबाट स्थानीय अमृत बलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.