मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१४ मा तामाङ्ग सस्कृतिलाई जगेर्ना गर्नका लागि गुफा बसेका झाँक्रीहरु एक साता पछि बाहिर निस्किएका छन् ।

हेटाैंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गुफामा रहेका झाक्रीहरुलाई सस्कृती अनुसारकाे पाेशाक हस्तान्तरण गरेपछि उनिहरु बाहिर निस्केका हुन् ।

सेले होईकर वोन्वो रिम ठिम अनुसार गोम गुफा (तपस्या) मा बसेका झाँकीहरु बाहिर निस्किएका हुन् । ५ गतेदेखि सुरु भएको गुफा तपस्यामा १० जना झाँकीहरु बसेका थिए ।


प्रतिकृया दिनुहोस्



































































