हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समितिको सचिव पदमा छेगु गोले सर्वसम्मत चयन भएका छन् ।
वडा समितिको बैठकले गोलेलाई सचिव पदमा चयन गरेको पार्टी वडा समितिले जनाएको छ ।
पार्टी को भातृ सङ्गठनको विभिन्न पदमा रहिआएका गोले विभिन्न किसान समुहमा आवद्ध हुँदै , सिमलटार युवा क्लबका अध्यक्ष , सिमलटा टोल विकास संस्थाका सदस्य समेत रहिसकेका र हाल सिमलटार टोल विकास संस्थाको उपाध्यक्ष पदमा निर्वाचित भै कार्यरत छन् ।
प्रतिकृया दिनुहोस्





























