अनुपम घलान स्मृति यू-१६ फुटबलकाे उपाधि हेटाैंडा-१५ ले जित्यो

मकवानपुर । हेटाैंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयाेजनामा भएकाे स्वर्गिय-अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियाेगिताकाे उपाधि हेटाैंडा-१५ ले जितेकाे छ ।

१० टाेलीकाे सहभागिता रहेकाे प्रतियाेगितामा हेटाैंडा १५ ले १८ लाई ट्राईबेकरमा ६-५ गाेल अन्तरले पराजित गरेकाे हाे । बिजेताले १ लाख र उपबिजेताले ७० हजार रुिपयाँ नगद सिहत शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

समितिका अध्यक्ष रबिन्द्र घिमिरेकाे अध्यक्षता र उपमहानगरका कार्यबाहक नगर प्रमुख राजेश बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.