हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कृष्णबहादुर रानाको सभाध्यक्षता तथा पार्टीका जिल्ला उपाध्यक्ष किरणमान बलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको अधिवेशनले कृष्ण बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष पदमा गोविन्द ढकाल, सचीवमा विनोद पोख्रेल, सदस्यमा दमन बलामी, सीता राई, दिलमाया राना, हरिबहादुर राई, रेनुका राना र प्रकाश परियार चयन भएका छन् । समितिमा थप सदस्य पछी थप्ने बताइएको छ । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी बलले सपथ ग्रहण गराएका थिए ।
प्रतिकृया दिनुहोस्