मकववानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित दिव्य सेवा निकेतन आश्रममा ज्येष्ठ नागरिक सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । आज कालिकामार्ई टोल विकास आमा समुह हेटौडा–८ को आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा आश्रमका केन्द्रिय सदस्य केदार न्यौपाने, टोल विकास सँस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे तथा टोल विकास सदस्य, आमा समुह सदस्य, निलगिरी बाल समुहका सह–संरक्षक लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम कालिकामार्इ टोल विकास आमा समुहको अध्यक्ष रेणुका खड्काको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्



































































