हेटौँडा ११ मा ज्योति पुस्तकालय संचालन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरको शान्ति चोकमा पुस्तकालय संचालन गरिएको छ । उज्यालो भविस्य नामक संस्थाद्वारा ज्योति पुस्तकालय संचालन गरिएको हो ।

संस्थाका अध्यक्ष विशाल जिम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहालले पुस्तकालयको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष दाहालले शिक्षा नै परिवर्तनको बाटो भएको बताईन् ।

कार्यक्रममा वडा सदस्य सन्जय बिडारी, विकास नेपाल, शान्ति चोक टोल विकास संस्थाका कमल सेन्चुरी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.