२०८२ असार १३, शुक्रबार २३:२१ गते
२०८२ असार १३, शुक्रबार २३:२१ गते
मकवानपुर । नेकपा एकिकृत समाजवादीको संगठन अनेम संघ (समाजवादी) मकवानपुर जिल्लामा शुक्रदेवी बलको नेतृत्वमा ३५ सदस्यीय समिति निर्माण गरिएको । छ । अनेम संघ (समाजवादी) को १५ औं जिल्ला सम्मेलनले बललाई अध्यक्ष पदमा चयन गरेको हो । समितिको उपाध्यक्ष पदममा रहेकी उनलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो । यसैगरी समितिको उपाध्यक्षमा जुना मल्ल, रमा रेग्मी, सचिवमा विष्णु माया लामा, सहसचिवमा पानीमिरा राना, कोषाध्यक्षमा जुना केसी (वेदना) सर्वसम्मत चयन भएका छन् ।. समितिको सदस्यहरूमा सरस्वती महतो, बिमला बिडारी, देवि पौडेल, सुनिता श्रेष्ठ, सन्तुमाया पाख्रिन, श्रीजना श्रेष्ठ (दुलाल), सुशिला पौडेल, सानुमाया नेपाली, रिता विश्वकर्मा, निशु प्रजा, निशा लामा, बबिता बानियाँ,…