हेटौंडा १५ मा ख्रीष्ट्मस महोत्सव सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा ख्रीष्टमस महोत्सव कार्यक्रम गरिएको छ । इसाई युवाहरूको आयोजनामा महोत्सव गरिएको हो ।

कार्यक्रममा ख्रीष्टमसको शुभकामना आदानप्रदान, साँन्स्कृतिक प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगर पालिका १५ नम्बर वडाध्यक्ष सुनिल मुक्तान, वरिष्ठ रेभ्रेन पाष्टर मानबहादुर लामा लगायत वरिष्ठ पाष्टर अगुवाहरु र जवान अगुवाहरु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.