हेटौँडामा पत्रकार महासंघको कार्यालयमा तालबान्दी

मकवानपुर । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा महासंघले पक्षपात गरेको भन्दै मंगलबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर शाखा कार्यालयमा ताला लगाइएको छ ।

प्रेस चौतारी मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो

पक्षपाती ढंगले क्रियाशिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले पनि बेवास्ता गर्दै पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता वितरण गरेको भन्दै अनिस्चित कालिन तालाबन्दी गर्दै महासंघको ध्यानाकर्षण गराइएको प्रेस चौतारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.