समाचार

सञ्चारिका समूह नेपाल मकवानपुरलाई सेनेटरी प्याड

सञ्चारिका समूह नेपाल मकवानपुरलाई सेनेटरी प्याड

मकवानपुर । शनिबार सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम आयोजनागरेको छ । सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरिएको छ । सबै महिला र बालिकाको लागिः अधिकार समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारी दिवस मनाइएको हो । सञ्चारिका समूह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा मन्तव्य राख्नुहुँदै मेयर लामाले परम्परादेखि चलिआएको रितिरिवाजका कारण महिलामाथि विभेद भइरहेको जानकारी दिनुभयो । जसलाई सहज…
Read More
हेटौँडामा नेपाल ल्याब हाउस सञ्चालन, अध्यक्ष राणाभाटद्वारा उद्घाटन

हेटौँडामा नेपाल ल्याब हाउस सञ्चालन, अध्यक्ष राणाभाटद्वारा उद्घाटन

मकवानपुर । मकवानपुरको हेटौडामा 'हेटौडा नेपाल ल्याब हाउस एन्ड मल्टि स्पेसियालिटी क्लिनिक' सञ्चालनमा आएको छ।मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह राणाभाटले बिहीबार एक विशेष समारोहका बीच उक्त क्लिनिकको औपचारिक उद्घाटन गरेका हुन्। हेटौडा उपमहानगरपालिका-१०, राप्ती रोडमा संचालित ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाभाटले मकवानपुरमा पहिलो पटक बी ग्रेडको ल्याब सञ्चालनमा आउनु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताए। राणाभाटले सुविधा सम्पन्न ल्याब सञ्चालन गर्ने सञ्चालक टिमलाई धन्यवाद दिँदै सेवाग्राहीहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न आग्रह गरे। हेटौडा नेपाल ल्याब हाउसले ओपीडी, ल्याब परीक्षण, अल्ट्रासाउन्ड, फार्मेसी, ईसीजी, एक्सरे लगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्ने जनाएको छ। बेलप्रसाद खतिवडाको नेतृत्वमा रहेको टोलीले यस ल्याबलाई…
Read More
बागमती प्रदेशको सहकारी मन्त्री श्रेष्ठले १०० दिनमा के गरे ?

बागमती प्रदेशको सहकारी मन्त्री श्रेष्ठले १०० दिनमा के गरे ?

मकवानपुर । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्री श्रेष्ठले मंसिर ७ गतेदेखि जिम्मेवारी सम्हाल्नु भएको मन्त्री श्रेष्ठले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको हो । मन्त्रालयको लागि भवन तथा पूर्वाधार व्यवस्थापन देखि सहकारी बचत पीडितको रकम फिर्ता गराउन गरेको पहलसम्मलाई मन्त्री श्रेष्ठले आफ्नो उपलब्धिमा उल्लेख गर्नुभएको छ । सय दिनको अवधिमा सहकारी अभिलेख तथा कागजहरुको व्यवस्थापन, डिजिटाइलेशनको कार्य शुभारम्भ, नियमित रुपमा सहकारी संस्थाहरुको सुपरीवेक्षण तथा नियमन सुचारु, थप तीन वटा सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा लगायतका कार्यहरु भएको उहाँले दाबी गर्नुभयो । सेवा प्रबाहलाई सूचना प्रविधि…
Read More
विभिन्न बहानामा दुष्मनी साँध्दै वडा

विभिन्न बहानामा दुष्मनी साँध्दै वडा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित बासुदेवमार्ग मिचेर पर्खाल निर्माण गरेको आरोपमा संरचना भत्काउन वडाले १५ दिने सूचना जारी गरेपछि घरधनी चिन्तित अवस्थामा छन् । कित्ता नम्बर–२३३१ मा नक्सा पास नगरी संरचना बनाएको भन्दै पक्ष–विपक्षबीच छलफल नै नगरी एक्कासि संरचना भत्काउन सूचना जारी भएपछि पीडितले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् । शिवकुमारी पाठकको नाममा रहेको घरजग्गा उल्लेख नगरी बोलचालको भाषा प्रयोग गरेर अर्जुन न्यौपाने तथा सीमा न्यौपानेको नाममा सूचना जारी गरिएको छ । उक्त नाममा कुनै घरजग्गा नभएको पीडितले जानकारी गराएका छन् । ‘म जन्मेको ५७ वर्ष भयो र यस ठाउँमा बसोबास गरेको । आफ्‌नो घरअगाडि १२ मिटर बाटो…
Read More
पारिजातपथमा आकर्षण व्यूटी एकेडेमीको शाखा

पारिजातपथमा आकर्षण व्यूटी एकेडेमीको शाखा

मकवानपुर । आकर्षण व्यूटी एकेडेमी हेटौंडाको यूनिसेक्स सैलुनसहितको दोस्रो शाखा हेटौंडा ४ पारिजातपथमा औपचारिक रुपमा शुरुवात गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले विहीबार उदघाटन गरेकी हुन् । कार्यक्रममा मेयर लामाले आकर्षण व्यूटी पार्लर संचालन भएको २० बर्षमा शाखा खोल्नु आफैमा सफलताको प्रतिक भएको बताईन् । ‘सौन्दर्य क्षेत्रमा विगतको अफ्ठ्यारो अवस्थामा समेत सक्रिय संचालक अस्मिता श्रेष्ठ प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् । परिवारका सदस्यहरुको सहयोगसँगै औपचारिक अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले विविध व्यूटी पार्लर तालिम समेत संचालन गर्दै आएकोमा उनले शाखाको सफलताको शुभकामना दिईन् । व्यूटी पार्लर र प्रशिक्षण केन्द्रको माग बढ्दो रहेको भन्दै मेयर लामाले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा…
Read More
हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

मकवानपुर । बिहीबारबाट दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन गर्नुहुँदै हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले  स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना भएको भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने भन्दै उहाँले बिहान र बेलुकाको समय खेलमा बिताउन सके स्वास्थ्य बन्न सकिने बताउनु भयो ।भेट्रान्स खेलले फुटबल खेलको विकासमा ठुलो योगदान पु¥याउदै आएको बत्ताउनुहुँदै उहाँले खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौडा भेट्रान्सलाई…
Read More
हेटौँडा १४ मा बक्सिङ क्लब भवनको शिलन्यास

हेटौँडा १४ मा बक्सिङ क्लब भवनको शिलन्यास

मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन । मन्त्री महर्जनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन । विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन । उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत…
Read More
हेटौँडामा डा. टोनी हेगन स्मृति पार्कको उद्घाटन

हेटौँडामा डा. टोनी हेगन स्मृति पार्कको उद्घाटन

मकवानपुर । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन योगदान पुर्‍याउने तथा हेटौँडा शहरको परिकल्पना गर्ने स्विस नागरिक डा. टोनी हेगनको सम्झनामा निर्माण गरिएको डा. टोनी हेगन स्मृति पार्क उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा-१०, टिसिएन क्षेत्रमा निर्मित यो स्मृति पार्कको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, टोनी हेगन फाउन्डेसनका अध्यक्ष तथा हेगनकी छोरी डा. क्याट्रिन हेगन तथा पूर्व नगर प्रमुख हरीबहादुर महतले संयुक्त रूपमा गरेका हुन् । स्मृति पार्क हेटौँडा-१०, नेत्रज्योति टोलको १ बिगाहा ४ कठ्ठा १७ १/२ धुर क्षेत्रफलमा फैलिएको छ। पार्क निर्माणको गुरुयोजना अनुरुप थप संरचनाहरू विकास गर्ने काम जारी रहेको छ। टोनी हेगन नेपालका लागि मात्र…
Read More
हेटौंडा अस्पतालको पक्षमा ४ हजार भन्दा बढी

हेटौंडा अस्पतालको पक्षमा ४ हजार भन्दा बढी

मकवानपुर । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वतन्त्र गर्नुपर्छ भन्दै ४ हजार भन्दा बढी नगरवासीहरुले हस्ताक्षर गरेका छन् । हेटौंडा अस्पताल बचाउ अभियान अंतरगत हस्ताक्षर अभियान कार्यक्रममा सहभागी भएर ४ हजार भन्दा बढी मानिसहरूले हस्ताक्षर गरेको अभियानका प्रचारप्रसार संयोजक विशाल राज महतले जानकारी दिए । यदि यो कार्यबाट पनि सुनुवाइ भएन भने ४ हजार भन्दा बढी जनताले सडक आन्दोलनबाट समाधान खोज्ने संयोजक महतले चेतावनी दिए । सरकारी स्वामित्वमा रहेको हेटौँडा अस्पताललाई अमुक पार्टीको पेवा बनाउन खोजिएको अभियानका प्रमुख अभियन्त अधिवक्ता केसव गौतमले बताए । सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको अस्पतालको विषयमा एकचोटी बहस चलिसकेको छ , अर्को बहस…
Read More
हेटौँडा १२ मा शङ्खधर शाख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास

हेटौँडा १२ मा शङ्खधर शाख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ। बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवम् स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा सो योजना निर्माण गर्न लागिएको हो । नेवा गुठी खल पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताए । उनले पार्कलाई नेपालकै ठूलो तथा नमुना पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता भएको बताउँदै यसका लागि पर्खाल, गेट,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.