हेटौंडा जेसीजको महासचिवमा संजय कुमार न्यौपाने

मकवानपुर । हेटौंडा जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न हेटौंडा जेसीजको पदस्थापन कार्यक्रमबाट उनी वर्ष २०२५ का लागी मनोनित भएका हुन् ।

यसअघि हेटौंडा जेसीज वर्ष २०२४ को शाखा सम्पादक रहेका उनलाई हेटौंडा जेसीजका नव निर्वाचित अध्यक्ष पंकजदास बानियाँले महासचिवमा मनोनित गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.