हेटौँडा उपमहानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १६ औं नगर परिषद सभा शुक्रबार सम्पन्न भएको छ । सभामा नगर उपप्रमुख राजेश बानियाले चालु आर्थिक वर्ष २०८१–०८२ मा हालसम्म भएका प्रगतीको समिक्षा एवम् संसोधित कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको हो । चालु आर्थिक वर्षमा उपमहानगरले प्रस्तुत गरेको २ अर्ब ५२ करोड रुपियाँ बजेट मध्ये अहिलेसम्म १९ करोड ९७ लाख भन्दा बढि रकम थप्नु पर्ने सभामा जानकारी गराइएको थियो ।

सभाले विभिन्न विद्येयकहरु सर्वसम्मत पास गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.