हेटौँडा १६ मा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा महिला हिंसा विरुद्ध सचेतनामुलक तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण समुहले हरीतालिका तिजको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिया र वडा अध्यक्ष रामकृष्ण कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.