हेटौंडा / मकवानपुर पादरी संघले हेटौंडामा रक्तदान कार्यक्रम गरेको छ ।
पादरी संघका जिल्ला अध्यक्ष पाष्टर सुबास गोपाली र योगदान राष्ट्रका लागि अभियानका प्रदेश अध्यक्ष पाष्टर पदम सेढाईले रक्तदान गरेपछि शुरु भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।
हेटौंडाको बुद्ध चोकमा गरिएको रक्तदान गूड् फ्राइडेको अवसरमा गरिएको हो । स्टर सण्डे ( आइतबार ) कादिन हेटौंडामा बिहान मोटरसाइकल र्याली गर्ने संघ जिल्ला अध्यक्ष गोपालीले जानकारी दिए । येशुख्रीष्टको मृत्यु र पुनरुत्थानको सम्झनामा यस्ता कार्यक्रमहरु गर्ने गरेको इसाईहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्



































































