अध्यक्ष प्रमोद सिंह रानाभाटले गरे पदभार ग्रहण

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोद सिंह रानाभाटले पदभार ग्रहण गरेका छन् ।

बुधबारदेखि अध्यक्षको कुर्सी सम्हालेका रानाभाटले उद्योगी , ज्यवसायीहरुको व्यवस्थापन गर्दै उद्योगी, व्यवसायीहरुको हकहितकालागि काम गर्न आफू यस ठाउँमा निर्वाचित भएर आएको बताए । आफुले निर्वाचनमा के भयो भन्ने कुरालाई बिर्सेर पक्षपात नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पुस २७ गते शनिबार भएको उद्योग वाणिज्य संघको निर्वाचनमा प्रत्यासी अनिल अग्रवाललाइ २४९ मतान्तरले पराजित गर्दै रानाभाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १०१४ मत ल्याउदा प्रत्यासी अग्रवाललाई ७६५ मत प्राप्त भएको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.