Day: २०८१ मंसिर १२, बुधबार २२:०६ गते

हेटौँडा १२ को उपनिर्वाचनमा उम्मेदवारहरुको आ–आफ्नै दाबी

हेटौँडा १२ को उपनिर्वाचनमा उम्मेदवारहरुको आ–आफ्नै दाबी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडाको मङ्सिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनको लागि दलहरूले गरेको चुनाव प्रचारप्रसार ११ गतेदेखि सकिएको छ । चुनाव प्रचारप्रसार का क्रममा भेटिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बलराम बलले ठूलो दलले मात्र काम गर्छ भन्ने कुरा गलत साबित गराउन जनता सचेत रहेकोले आफू ढुक्क रहेको बताए । जनताले भोट दिएर जिताएको खण्डमा आफुले शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य पुर्वाधार विकासको क्षेत्रमा काम गर्ने बताए । यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार छबिलाल वाइबा (पहाड) भन्छन्, ‘‘हामीले जनतासामु वकालत गरेका छौँ, न्यायाधीश सरह जनताले १६ गते फैसला गर्छन्, जनताले मत दिएर जिताएको खण्डमा आफ्नो जिम्मेवारी…
Read More
हेटौँडा उपमहानगरपालिकाद्वारा थामीको उपचारमा सहयोग

हेटौँडा उपमहानगरपालिकाद्वारा थामीको उपचारमा सहयोग

मकवानपुर । आर्थिक अभाबले स्वास्थ्य उपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तीलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ । दैनिक जिवनयापनका लागि पनि समस्यामा रहेको हेटौंडा –१८ थामिटोलका ४५ वर्षीय पशुपती थामीको उपचारमा उपमहानगरले साथ दिएको हो । केही समय अघिबाटै स्वास्थ्य समस्या व्यहोरीरहेका उनको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भइरहे पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालले बेड छोडेर घर जान भनेको थियो । तीनदिन अघिबाट उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामासँगको समन्वयमा हेटौंडा अस्पतालमा उपचार भएपनि चिकित्सकले घर जान भनेपछि अस्पतालबाट बाहिरीएका थामीलाई मंगलबार सिएमसी चुरेहील अस्पताल पुर्याइएको छ । अस्पतालबाट बिना जानकारी घर गएका थामीलाई भेट्न मंगलबार नगर प्रमुख लामा र…
Read More
हेटौँडा १९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौँडा १९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ मंसिर १४ गते (शुक्रबार) हेटौंडा उपमहानगर वडा नम्बर–१९ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै १९ नम्बर वडाकि वडा सम्पर्क व्यक्ति मिना देवकोटाले वडाको पन्ध्रसोला खेलमैदानमा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको जानकारी दिईन्। बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु क्रमशः ९०, ८५ र ८० सम्म…
Read More
पालुङ जेसीजद्वारा न्यानो कपडा वितरण

पालुङ जेसीजद्वारा न्यानो कपडा वितरण

मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन न्यानो कपडा वितरण गरिएको छ । थाहा नगरपालिकाका ५ जनालाई न्यानो कपडा वितरण गरिएको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बाताए । पालुङ जेसीज वर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्कीले आफ्ना हजुरबुबा हजुरआमा कृष्णबहादुर र तारादेवी कार्कीको स्मृतिमा न्यानो कपडा वितरण गरिएको कार्कीले बताए । जाडो मौसममा अति आवश्यक पाँच जनालाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्वध्यक्ष सानोभाई कार्की, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मान सिं दोङ,…
Read More
सिमलटारमा मूख्य सचिवलाई बधाई तथा स्वागत

सिमलटारमा मूख्य सचिवलाई बधाई तथा स्वागत

मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय हेटौंडाका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्साललाई हेटौंडामा स्वागत गरिएको छ । पातन्जल योग समिति मकवानपुरले हेटौंडा ११ , सिमल्टारमा एक कार्यक्रम गर्दै उनलाइ स्वागत गरेको हो । कार्यक्रममा विशिष्ट अतिथि तथा योग समितिका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालले योगको महत्त्वबारे प्रमुख अतिथी लम्साललाई जानकारी गराएका थिए । प्रदेश सरकारका प्रमुख सचिव लम्सालले योग स्वास्थ्यको लागि अत्यन्त जरुरी रहेकोले योग गर्न जरुरी रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहाल, योग समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज काफ्ले, केन्द्रिय सदस्य यादव गजुरेल, बागमती प्रदेश उपाध्यक्ष ध्रुव भुजेल, हेटौंडा १…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.