Day: २०८२ आश्विन ६, सोमबार १६:१३ गते

‘जेन जि’ ले चाहेको परिवर्तन भ्रष्टचार मुक्त देश हो

‘जेन जि’ ले चाहेको परिवर्तन भ्रष्टचार मुक्त देश हो

जेनेरेसन जी वा जी (Generation-z) जी पुस्ता (संक्षिप्त रुपमा जेन जीको रुपले परिचित, जसलाई जुमर्स पनि भनिन्छ) भन्ने भनाई रहेको छ । वाई पुस्ता पछि र अल्फा पुस्ता अघि अर्थात सन् १९९० को दशकको मध्येदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरु (सन् १९९७-२०१२) मा जन्मेका मानिसहरुलाई भन्ने गरिएको रहेछ।यि जनेरेसन एक्सका सन्तान हुन् भन्ने भनाई छ । द ग्रेटेस्ट जेनेरेसन (सन् १९०१-१९२७), साइलेन्ट जेनेरेसन (सन् १९२८-१९४५), बेबी बुमर्स (सन् १९४६-१९६४), जेन एक्स (सन् १९६५-१९८०), जेन वाई वा मिलेनियल्स (सन् १९८१-१९९६), जेन जि (सन् १९९७-२०१२), जेन अल्फा (सन् २०१२ पश्चात जन्मिएका वालवालिका) पूर्ण रुपमा डिजिटल संसारमा जन्मिएका हुने भनियो।यो उमेर अवधि…
Read More
मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION ले गर्यो रक्तदान कार्यक्रम

मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION ले गर्यो रक्तदान कार्यक्रम

हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION को आयोजनामा मकवानपुर जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा छैठौं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष बुद्धि नाथ न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको हो भने सचेत नागरिक समूहका अध्यक्ष एवं संघका सल्लाहकार शिव नारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा दुई महिला सहित २३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवम् बागमती प्रदेश फुलकन्ट्र्याक्ट कराते महासंघका उपाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानू कुमार लामा, माधव तिमल्सिना, कार्यालय प्रमुख माधव कोईराला, नेपाल बालकुमारी क्योकुशिन कराते संघका केन्द्रीय सदस्य सुदर्शन खतिवडा, बागमती प्रदेश फुलकन्ट्र्याक्ट…
Read More
शृङ्खला भन्छिन् – ‘म अहिले जहाँ छु मेरै लगनशिलता र मेहनतको कमाइले हो’

शृङ्खला भन्छिन् – ‘म अहिले जहाँ छु मेरै लगनशिलता र मेहनतको कमाइले हो’

हेटौंडा । पुर्वमिस नेपाल शृङ्खला खतिवडाले सामाजिक संजालमा भिडियो पोस्ट गर्दै आफुलाइ लागेको नेपो बेबिजको आरोप प्रती खण्डन गरेकी छिन् । 'मैले स्वदेश , बिदेशमा बिताएको समयको खर्चमा कुनै घुस , कर छली थिएन त्यो मैले २०१८ मा मिस् नेपालको उपाधी जितेर आएको रकम थियो, म विभिन्न कम्पनीहरुमा ब्राण्ड एम्बासडरको रुपमा काम गर्दा कमाएको पैसा थियो' शृङ्खलाले भिडियोमा स्पष्ट पारेकीछिन् । 'राजनीति गर्ने आमाबुबाको कोखबाट जन्मिनु मेरो गल्ती होईन । म मिस नेपालको उपाधी जित्दै गर्दा मेरो बाबा (पुर्व स्वास्थ मन्त्री बिरोध खतिवडा) मन्त्री हुनुहुन्थेन' उनले भिडियोमा भनेकीछिन् । 'मैले हार्डवर्ड युनिभर्सिटीमा अध्ययन गरेको केही स्कलरसिप र बाकी रकम ब्राण्ड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.