समाचार

हेटौँडा अस्पतालमा अब स्वास्थ्य बिमा भएका बिरामीले  पनि अनलाईन टिकट लिन सक्ने (भिडियो सहित)

हेटौँडा अस्पतालमा अब स्वास्थ्य बिमा भएका बिरामीले पनि अनलाईन टिकट लिन सक्ने (भिडियो सहित)

मकवानपुर । हेटौँडा अस्पतालले स्वास्थ्य बिमा भएका बिरामीहरुलाई पनि अनलाईनबाटै ओपिडी टिकट काट्ने मिल्ने सुविधा उपलब्ध गराएको छ । बितेको २ वर्षदेखि नै स्वास्थ्य बिमा बाहेकका बिरामीलाई मोबाईल एपबाट अनलाईन ओपिडी टिकट दिन सुरु गरेको अस्पतालले यही कात्तिक १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमा भएका बिरामीलाई पनि उक्त सुविधा दिन थालेको हो । स्वास्थ्य बिमा भएका र नभएका दुबै बिरामीलाई दिनमा ५० वटा टोकन अनलाईनमार्फत प्रदान गरिएको छ । यो तुलनात्मक रुपमा कम भएता पनि पछि यसको संख्या बढाउन सकिने सम्भावना छ । बिरामीले ‘हेटौँडा हस्पिटल’ नामक मोबाईल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन्। पुराना…
Read More
हेटौँडामा प्रहरी दिवसका अवसरमा सम्मान तथा विविध कार्यक्रम सम्पन्न

हेटौँडामा प्रहरी दिवसका अवसरमा सम्मान तथा विविध कार्यक्रम सम्पन्न

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६९ औँ प्रहरी दिवस विविध कार्यक्रमको आयोजना गरी आज हेटौँडामा मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले समुदाय र नेपाल प्रहरीसंगको सहकार्यमा सुरक्षित समाज निर्माण गर्ने कार्यमा प्रभावकारी कार्यान्वयन लगायत विविध प्रहरी कार्यमा पुर्‍याउनु भएको महत्वपूर्ण योगदानको कदर स्वरुप पूर्व प्रहरी कर्मचारी संगठनका जेष्ठ सदस्य ८४ वर्षिय पूर्व प्रहरी सहायक निरीक्षक राम सिंह तामाङ, पूर्व प्रहरी निरीक्षक राम…
Read More
हेटौँडामा बढ्दो छाडा कुकुरको सङ्ख्यामा नियन्त्रण फितलो

हेटौँडामा बढ्दो छाडा कुकुरको सङ्ख्यामा नियन्त्रण फितलो

मकवानपुर । हेटौंडामा छाडा कुकुरको सङ्ख्या बढेपछी आम मानिसहरू चिन्तित छन् । बाटोको जताततै कुकुरको झुण्ड हिँड्नाले सवारी चलाउन मुस्किल भएको सवारी चालकहरूको गुनासो एकातिर छ भने कुकुरकोको कारण सवारी दुर्घटना पनि बढीरहेको छ । केहि समय अगाडि पुर्वी मकवानपुर धरान-चतराको बाटोमा कुकुरको कारण सडक दुर्घटना भै एकजनाले ज्यान समेत गुमाए । यसैगरी कैयौं दुर्घटनामा घाइते भएका छन् । साँझ बिहान झट्ट कतै निस्कन र कतैबाट घर फर्कन कुकुरदेखि सावधानी अपनाउनु पर्ने बाध्यता नै भएको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहालको अनुभव छ । हेटौंडा ११ नम्बर वडानिवासी पासाङ लामा भन्छन् , 'म मर्निङवाकमा निस्कँदा हातमा मोटो बलियो लौरो…
Read More

चरेस केसमा फरार रमनटारका पुरुष पक्राउ

मकवानपुर । लागुऔँषध गाँजा चरेश मुद्धामा कैद र जरिवाना तोकी फरार रहेका एक पुरुष पक्राउ परको छन् । जिल्ला प्रहरीका कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बो पक्राउ परेका हुन् । वि.सं. २०८१ असोज २८ गते अन्दाजी साँझ ५ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत मकवानपुरबाट भएको फैसला कार्यान्वयका लागि स्याङ्बोलाई खोजतलासका क्रममा उनको घरबाटै पक्राउ गरेको हो । उनलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
Read More
सवारीको चाप बढेपछि कुलेखानी ड्यामको सडक खुला

सवारीको चाप बढेपछि कुलेखानी ड्यामको सडक खुला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ३ स्थित हेभीमा सडकमा सवारीको चाप बढेपछि अहिले कुलेखानी ड्याम हुँदै काठमाडौँसम्म सवारी आवतजावत सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज एक सुचना जारी गर्दै कुलेखानी ड्याम हुँदै काठमाडौँ सवारी आवतजावत खुला गरिएको जानकारी दिएको हो । कार्यालयका अनुसार अर्को सूचना नआएसम्म निजी तथा सार्वजनिक हलुका सवारी साधनहरुलाई कुलेखानी ड्याम हुँदै काठमाडौँतर्फ जाने व्यवस्था मिलाइएको हो । हाल हेटौँडा हुँदै काठमाडौँ जाने सवारीहरुको चाप भएता पनि हेभी तथा सिमखोला ईलाकामा सवारीहरु निक्कै समय जाममा पर्ने गरेका छन् । दशैँ अघिको बाढी र पहिरोले फाखेल र सिस्नेरी बाटो बिगारेपछि त्यस क्षेत्रमा…
Read More
हेटौँडा–फाखेल–काठमाडौँ सडकमा फेरि समस्या

हेटौँडा–फाखेल–काठमाडौँ सडकमा फेरि समस्या

मकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–फाखेल हुँदै काठमाडौँ पुग्न सकिने सडकमा पूनः समस्या देखिएको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–वडा नम्बर २ र ३ स्थित हेभीमा सडक बिग्रिएपछि समस्या देखिएको हो । हेभीमा सडक बिग्रिएपछि वैकल्पिक बाटो प्रयोग गर्न इलाका प्रहरी कार्यालय भिमफेदीले आग्रह गरेको छ । त्यहाँबाट स्थानीय आशबहादुर लामाले जानकारी दिए अनुसार कुलेखानी सिमखोला नजिकको उकालो सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् । साना गाडीहरुले पिकअप लिन नसकेपछि अहिले यात्रुहरु ५ घण्टादेखि सडकमै अलपत्र पर्ने अवस्था समेत आएको स्थानीयहरु बताउँछन् । इलाका प्रहरी कार्यालय भीमफेदीले यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह…
Read More

करेन्ट लागेर हेटौँडा–१६ मा २ बालिकाको मृत्यू

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा शनिबार दिउँसो करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १ की ९ वर्षीया बालिका र हेटौँडा–१६ की ७ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई हेटौँडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए । हटियास्थित बाटोमा हिँडिरहेका उनीहरु करेन्ट लागेर अचेत अवस्थामा पुगेका थिए । प्रहरीका अनुसार कभर्डहल छेउमा ११ केभी पिन इन्सुलेटर भाँचिएको थियो । उक्त इन्सुलेटर नजिकै रहेको फलामको पोलमा सर्ट भएर जमेको पानीमा विूत प्रवाह भएको प्रहरीले जानकारी दिएको छ । मृत बालिकाहरु सोही पोलको छेउमा हिँडिरहेको अवस्थामा करेन्ट लागेको…
Read More
हेटौँडा बसपार्कमा राष्ट्रिय झण्डा फेरियो

हेटौँडा बसपार्कमा राष्ट्रिय झण्डा फेरियो

मकवानपुर । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडास्थित हेटौंडा बसपार्कको २० फिटको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय प्रजातान्त्र दिवसको अवसरमा फागुन ७ गते राखिएको झण्डा हटाएर १६ फिटको झण्डा राखिएको हो । हेटौंडा १० निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा स्वर्गीय फत्ते नारायण डङ्गोल, हजुरआमा इन्द्रकुमारी डङ्गोल, पिता बालगोपाल डङ्गोलको स्मृतिमा झण्डा राख्न लगाएका हुन् । दशैँको फुलपातीको अवसर पारेर डङ्गोलकी ममतामयी माता लक्ष्मीदेवि डङ्गोलको हातबाट झण्डा फेरिएको दिनेश डङ्गोलले जानकारी दिए । झण्डा फेर्न नगर प्रहरीहरुले सहजीकरण गरेका थिए ।
Read More
मनहरीमा अपाङ्ग भएका व्यक्तिहरुलाई निर्वाह भत्ता वितरण

मनहरीमा अपाङ्ग भएका व्यक्तिहरुलाई निर्वाह भत्ता वितरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको छ। गाउँपालिकाले वडा दशैको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जसोतसो घरपरिवार चलाउँदै आएका परिवार लाई निर्वाह भत्ता वितरण गरेको हो । पुर्ण अपाङ्गता भएका मानिसलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिदै आएपनि स्थानिय सरकारले अभिभावकत्व गर्नु पर्ने भन्दै यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले जानकारी दिएका छन्। चाडपर्वमा अपाङ्गता भएका व्यक्तिलाई पनि केही राहत मिलोस् भनि यो कार्यक्रम गरिएको अध्यक्ष कालाखेतीले बताउदै गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई रु ५ हजार ३ सयको दरले निर्वाह भत्ता…
Read More
भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न

भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग भएको छ । कारगारका कैदीबन्दीलाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ का अध्यक्ष बखानसिं पाख्रिनको नेतृत्वमा कारागार पुगेको टोलीले खसी र खाद्यान्न सहयोग गरेको हो । विजयादशमीको उपलक्ष्यमा भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको अध्यक्ष पाख्रिनले जानकारी दिए । वडाध्यक्ष पाख्रिन, वडा सदस्यहरु रामप्रसाद चौरेल, सुधारजीत गोले, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा युवा व्यवसायी राजकुमार गोले, नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानोकान्छा थिङले बुधबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दशैं मनाउन खसी र चिउरा हस्तान्तरण गरेका थिए । वडाध्यक्ष पाख्रिनले कारागारमा रहे पनि दशैंमा शुभकामना आदानप्रदानस“गै भ्रातृत्व सम्बन्ध स्थापित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.