मकवानपुर । कृष्ण मन्दिर टोल विकास संस्था हेटौंडा ११ को अध्यक्षमा पूनः सिता चौँलागाई चयन भएकी छिन् ।
संस्थाको बिहीबार भएको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट चौँलागाई सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्