Day: २०८२ चैत्र ५, बिहीबार २२:५१ गते

अप्रत्यासित चुनावपछि अप्रत्यासित परिणाम: अब कस्तो सरकार?

अप्रत्यासित चुनावपछि अप्रत्यासित परिणाम: अब कस्तो सरकार?

अप्रत्यासित चुनाव किन गरियो भन्ने बारे थाहा भएकै कुरा हो।अहिले त्यो भनिएको अप्रत्यासित चुनाव सम्पन्न भएको छ।जे जस्तो परिणाम आएको छ, त्यो पनि अप्रत्यासित नै छ।पुराना दलको अवस्था के हुने भन्ने छ।त्यो उनिहरुले सोच्ने कुरा हो। अहिले नयाँ भनिने सरकार कस्तो बन्ने भन्ने बारे चर्चा चलिरहेको छ। नेपालमा यसअघि सरकार नभएको होईन।बि.स.१८०७ मा प्रताप सिंह शाह राजा रहेको अवस्थामा बंशराज पाँडे मुलकाजी देवान उपाधि दिईएको पाईन्छ। बि.स.१८६० मा राजा गीर्वाण युद्ध बिक्रम शाह थिए भने बि.स.१८५९ मा दामोदर पाँडे पहिलो प्रधानमन्त्री बनेको देखिन्छ।क्रमस रण वहादुर शाह, भिमसेन थापा, रङ्गनाथ पौडेल, पुष्कर शाह, रणजंग पाण्डे, फत्तेजंग शाह, माथबर सिंह थापा, फत्तेजंग…
Read More
बागमतीमा मानव अधिकार उल्लंघनका घटना वृद्धि, ३ हजारभन्दा बढी पीडित

बागमतीमा मानव अधिकार उल्लंघनका घटना वृद्धि, ३ हजारभन्दा बढी पीडित

हेटौँडा । बागमती प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा उल्लेखनीय वृद्धि भएको तथ्य सार्वजनिक भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक–२०२५ अनुसार प्रदेशभर कुल ३ हजार १ सय ९६ जना विभिन्न घटनाबाट पीडित भएका छन्। तथ्यांकले सन् २०२४ को तुलनामा २०२५ मा उल्लंघनका घटनामा वृद्धि भएको स्पष्ट देखाएको छ। अघिल्लो वर्ष राज्यपक्षबाट ३१३ र अन्य पक्षबाट १ हजार ८६४ गरी २ हजार १ सय ७७ जना पीडित भएकोमा यस वर्ष संख्या उल्लेख्य रूपमा बढेको हो। पीडितमध्ये १ हजार ९५ महिला, २ हजार ९३ पुरुष, ७ जना पहिचान नखुलेका र १ जना यौनिक…
Read More
हेटौंडा–१५ को उदाहरणीय पहल: नागरिकका लागि निःशुल्क पानी, एम्बुलेन्स र रगत सेवा

हेटौंडा–१५ को उदाहरणीय पहल: नागरिकका लागि निःशुल्क पानी, एम्बुलेन्स र रगत सेवा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवालाई केन्द्रमा राख्दै सराहनीय कार्यक्रम सुरु गरेको छ। वडाले आफ्ना बासिन्दाका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स सेवा तथा उपचारका लागि आवश्यक रगतको व्यवस्था उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको हो। यस पहलपछि वडाबासीमा उत्साह देखिएको छ। विशेषगरी बिरामी पर्दा लाग्ने एम्बुलेन्स भाडा र रगत खरिदजस्ता खर्चले राहत पाउने भएपछि स्थानीयहरू खुसी भएका हुन्। वडा कार्यालयका अनुसार, अब वडाभित्रका नागरिक जहाँसुकै उपचारका लागि गए पनि एम्बुलेन्स खर्च र आवश्यक रगतको व्यवस्थापनमा आर्थिक भार कम हुनेछ। साथै, प्रत्येक घरधुरीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराइनेछ। यो कार्यक्रम विशेषतः विपन्न तथा आकस्मिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.