२०८२ चैत्र २७, शुक्रबार १९:१४ गते
२०८२ चैत्र २७, शुक्रबार १९:१४ गते
हेटौंडा / सजनी स्टोर्स ग्लोहब हेटौंडा १० बसपार्कमा पनि संचालनमा आएको छ । स्टोर्स ग्लोहबको उद्घाटन हबका संचालक चन्द्र डङ्गोल ,सबिना डङ्गोल र सजनी डङ्गोलले सङ्युक्त रुपमा रिबन काटेर गरेका हुन् । स्टोर्स ग्लोहबमा स्मार्ट चस्मा , घडी , लगायत इलेक्ट्रोनिक सामानहरु सुलभ मुल्यमा पाइने जनाइएको छ । यसको शाखा हेटौंडा ११ मा पनि केही समय अगाडि संचालनमा आएको छ । ब्यापारका साथसाथै गुणस्तरमा ध्यान दिन्छौं र ग्राहकको चाहना पूरा गरेर गूड्विल कमाउछौ त्यो हाम्रो मुख्य उद्देश्य हुनेछ संचालक चन्द्र डङ्गोलको भनाइ रहेको छ ।