नेकपाको मनहरी गाउँपालिकाको वडा एकता सन्देश बैठक सम्पन्न

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी मनहरी गाउँपालिका वडा नम्बर ४ को एकता बैठक सम्पन्न भएको छ ।

भिमलाल रुम्बाको सभाध्यक्षता र नेता विरबहादुर घलान ( ज्वाला ) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमको बिशिस्ट अतिथिमा नेता रामहरि सुवेदी , ध्रुब खड्का , किशोर बर्तौला थिए भने अतिथिहरुमा रेसीता पुलामी मगर ( रेखा ) , प्रकाश थापा , रोशन वल श्रीकृष्ण ढकाल , अम्मर रुम्बा लगायतको उपस्थितिमा भेला भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.