अखिल नेपाल महिला संघ समाजवादी केन्द्रमा मकवानपुरकी पार्टी इन्चार्ज सिग्देल चयन

मकवानपुर । अखिल नेपाल महिला संघ समाजवादीको काठमाडौमा भएको सातौ महाधिवेशनले पार्टीकी पोलिट्ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देललाई केन्द्रिय अध्यक्ष पदमा चयन गरेको छ ।

मकवानपुर जिल्लाको कुशल नेत्री सिग्देल लामो समयदेखि राजनितीमा सकृय रही आएकी हुन् । तत्कालीन पार्टी नेकपा एमालेमा रहँदापनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेकी हुन् सिग्देल ।

हाल नेकपा एकीकृत समाजवादीमा पार्टीको पोलिट्ब्युरो सदस्य, मकवानपुर जिल्ला इन्चार्ज को जिम्मेवारी सम्हाल्दै आएकि पार्टीको आसा लाग्दो नेत्रीको रुपमा चिनिने सिग्देल नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशसभा सदस्य समेत रहिसकेकि छिन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.