रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा काठमाडौं प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ तिनुकनेमा आज भएको आन्दोलनमा परी हालसम्म एक जना पत्रकार र एक आन्दोलनकारीको मृत्यू भईसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.