हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभात फेरी

मकवानपुर । हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभात फेरी कार्यक्रम गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा बिहीबार प्रभात फेरी कार्यक्रम गरिएको हो ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको प्रभातफेरीमा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरी प्रभा खड्गी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.