युवाहरूद्वारा हेटौंडा ११ मा रक्तदान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका युवाहरुले रक्तदान कार्यक्रम गरेका छन् । ब्लड अफ युथ हेटौंडा ११का युवाहरुको आयोजना र नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहकार्यमा रक्तदान कार्यक्रम कार्यक्रम गरिएको थियो ।

गत भाद्र २३–२४ गतेको जेन जेड आन्दोलनमा गोलि लागेर शाहीद भएका शहिदहरुको सम्झनामा ब्लड अफ युथले रक्तदान कार्यक्रम गरेका हुन् । कार्यक्रममा जनप्रतिनिधि बिकास नेपाल, सिमल्टार युथ क्लबका अध्यक्ष प्रभाकर पुडासैनी, युवा ब्यवसायी आशिष भट्ट लगायत ३७ जना युवाहरूले रक्तदान गरेको थिए ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.