Day: २०८२ चैत्र १३, शुक्रबार १८:३७ गते

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पद तथा गोपनियताको शपथग्रहण

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पद तथा गोपनियताको शपथग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता साहले वैदिक विधिअनुसार शपथ लिनुभएको हो । त्यस अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो । नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ…
Read More
बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौं स्थापना दिवस हेटौंडामा सम्पन्न

बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौं स्थापना दिवस हेटौंडामा सम्पन्न

हेटौंडा — बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो आठौं स्थापना दिवस हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गर्दै मनाएको छ। कार्यक्रममा मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत को सभाध्यक्षता रहेको थियो भने आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले कार्यालयको जिम्मेवारी, कार्यक्षेत्र तथा अधिकारबारे प्रकाश पार्दै आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न गतिविधिहरूको समग्र विवरण प्रस्तुत गरिन्। उनले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा कार्यालयले गरेका पहलहरूबारे पनि जानकारी दिइन्। उक्त अवसरमा सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिदु श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, नेपाल…
Read More
भेडा र आधुनिक नवराज

भेडा र आधुनिक नवराज

चोकको पसलमा एउटा कुर्सि तानेर म चिया पर्खिदै बसेको थिँए।साहुजीको व्यस्तताले गर्दा चिया तयार हुन केही समय लाग्ला जस्तो भयो।त्यसैले चिया आउने बेलासम्म हेर्नु पर्यो भनेर मैले मोवाइल खोलेको मात्रै थिए।एउटा अलापले मेरो ध्यान अन्तै तान्यो।मोवाइलबाट टाउको उठाएर माथि हेर्दा मैले एउटा स्थानिय मद्यपासीलाई मेरो अगाडी हात फैलाइरहेको देखेँ।मागेर मदिराको तलतल मेट्न अध्यस्त चौविस घण्टेलाई देखेर मैले आफ्नो खल्तीवाट पाँचको एउटा नोट झिक्दै सोधे, "बिहानको गिलासले छोडिसक्यो ?" मेरो प्रश्न सुनेर याचक हाँस्न खोज्दै थियो । तर अचानक त्यहाँ एउटी नौली नानी प्रकट भइन । एक पाकिट विस्कुट हातमा राखिदिदैँ नानीले उसलाई एउटा तातो बर्को ओडाइदिइन । तातो किनभने त्यो…
Read More
दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस

दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस

वसन्त ऋतु सुरु भएसँगै मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन-सिमभञ्ज्याङ क्षेत्र यतिबेला लागिगुराँसले ढाकिएको छसेता, राता र गुलाबी रंगका लागिगुराँसले सजिँदा दामन–सिमभञ्ज्याङ क्षेत्र यतिबेला मनमोहक बनेको छ । विशेषगरी फागुनदेखि बैशाखसम्म फुल्ने लागिगुराँस यतिबेला पूर्ण रूपमा फक्रिएको देखिन्छ । लागिगुराँस केवल सौन्दर्यका लागि मात्र नभई सांस्कृतिक र प्राकृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नेपालको राष्ट्रिय फूलका रूपमा परिचित रातो लाली गुराँस देशको पहिचान, गौरव र राष्ट्रिय एकताको प्रतीक मानिन्छ । यहाँ सेतो लालिगुराँस पनि पाइन्छ। यो दुर्लभ प्रकारको लाली गुराँस हो । यहाँ प्रेम, आकर्षण र कोमल भावनाको प्रतीक मानिने गुलाबी रंगको लालिगुराँस पनि देख्न सकिन्छ । जसले प्राकृतिक सौन्दर्यमा थप रंगीन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.