Day: २०८१ पुष २१, आईतवार २२:१२ गते

हेटौँडा १ नम्बर वडा बालमैत्री घोषणा हुँदै (भिडियो सहित)

हेटौँडा १ नम्बर वडा बालमैत्री घोषणा हुँदै (भिडियो सहित)

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा बालमैत्री स्थानीय साषण युक्त वडा घोषणा हुने भएको छ । बालमैत्री वडा हुन ५१ वटा सुचाङ्क पालना गरेको हुनुपर्नेमा प्राय सबै सुचाङ्क वडाले पार गरेको वडाध्यक्ष सबिन न्यौपानेले बताए । वडामा भएको सीएफयल्जीका सूचकको अन्तिम अवस्था मापन स्थितिपत्र तयारी तथा घोषणा पश्चात् पन्चववर्षिय रणनीतिक योजना निर्माण कार्यशालामा बालमैत्री वडा घोषणा गर्नसकिने बताइएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी महाशाखा प्रमुख मन्दिरा थापा, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य मनु दाहाल, रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियोे । बालमत्री वडा घोषणा कार्यक्रम हेटौंडा १ नकौलीमा माघ ११ गते गरिने भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए…
Read More
हेटौँडामा ४ पत्रकारलाई सम्मान

हेटौँडामा ४ पत्रकारलाई सम्मान

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरिएको छ । त्यस्तै, जनही १० हजार नगद राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मानवी बानियाँलाइ प्रदान गरिएको छ । पुरस्कार स्थापनाको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेको अध्यक्ष…
Read More
हेटौंडा बचतको २५ औं वार्षिक साधारणसभा सम्पन्न, संचारकर्मी सम्मानित

हेटौंडा बचतको २५ औं वार्षिक साधारणसभा सम्पन्न, संचारकर्मी सम्मानित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ७ मा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरनपालिका नगर कार्यपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार भएको साधारण सभामा संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षता रहेको थियो । अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पार्वती ढकालले वार्षिक योजना तथा बजेट साधारण सभामा पेश गर्नुभएको थियो । कार्यक्रममा गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमिति प्रतिवेदन पेश गरिएको थियो । ७ हजार १ सय ४५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.