Day: २०८१ मंसिर २७, बिहीबार १९:५५ गते

मकवानपुरमा २ स्वतन्त्र र २ संगठनका पत्रकारहरु अध्यक्षमा भिड्दै

मकवानपुरमा २ स्वतन्त्र र २ संगठनका पत्रकारहरु अध्यक्षमा भिड्दै

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्ष पदका लागि २ जना स्वतन्त्र र २ जना पत्रकार संगठनका उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि उम्मेदवार दिएका अर्का स्वतन्त्र उम्मेदवार शिवकुमार रिजाल (काशी) ले उम्मेदवारी फिर्ता लिएपछि ४ जनाबिच प्रतिस्पर्धा हुने भएको हो । शुक्रबार हुने निर्वाचन प्रेस चौतारी मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरको साझा उम्मेदवारको रुपमा बालकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, प्रेस संगठन नेपालबाट अञ्जली थापाले उम्मेदवारी दर्ता गराएकी छन् भने स्वतन्त्रबाट पोष्टराज अधिकारी (कुमार) र सुरेश श्रेष्ठको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए । यसैगरी, उपाध्यक्ष (खुल्ला) मा गणेश…
Read More
मकवानपुरमा ४ जना पत्रकारहरुको उम्मेदवारी फिर्ता

मकवानपुरमा ४ जना पत्रकारहरुको उम्मेदवारी फिर्ता

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न चुनावमा मनोनयन दर्ता गराएका ४ जना पत्रकारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज एक सूचना जारी गर्दै ४ जना पत्रकारहरुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो । जिल्ला शाखाका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवकुमार रिजाल (काशी), उपाध्यक्ष (खुला) पदका उम्मेदवार रविन्द्र गौतम, सचिव (खुला) पदका अशोक सुजन श्रेष्ठ र सदस्य (खुला) पदका मन्जिता मैनाली (मञ्जु) ले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुले राजीखुशीले उम्मेदवारी फिर्ता लिएको नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखा निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारहरुमाथि कुनै दाबी विरोध…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.