Day: २०८१ मंसिर ३, सोमबार १७:१५ गते

हेटौंडा–१२ मा १५ सयभन्दा बढी नयाँ मतदाता

हेटौंडा–१२ मा १५ सयभन्दा बढी नयाँ मतदाता

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा रिक्त वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा १५ सयभन्दा बढी नयाँ मतदाताले सहभागीता जनाउने भएका छन् । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ५ सय ८८ जना नयाँ मतदाताले सहभागीता जनाउने भएका हुन् । तीमध्ये एक जना अल्पसंख्यक (तेस्रो लिङ्गी) रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार, नयाँ थपिएसँगै आसन्न उपनिर्वाचनमा कुल ८ हजार ५ सय ५३ जना मतदाताले सहभागीता जनाउनेछन् । जसमा जसमा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष छन् । उपनिर्वाचनको लागि…
Read More
द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

मकवानपुर । द भोईस अफ नेपालका चर्चित कोच गायक प्रमोद खरेल सिजन ६ मा नहुने समाचार बाहिरिएपछि दर्शकहरु आक्रोशित बनेका छन् । शोमा सबैका प्रिय कोचका रुपमा देखिएका कोच प्रमोद खरेललाई अन्तिम समयमा किन आउट गरियो भन्दै दर्शकहरुले कारण सोधिरहेका छन् । यस विषयमा भोईस टिमबाट भने कुनै जवाफ आएको छैन । आखिर किन भए त गायक प्रमोद खरेल भोईसबाट आउट ? के हो वास्तविकता ? द भोईस अफ नेपाल सिजन ६ का ४ जना कोचहरुका विषयमा भोइसको टिमबाट औपचारिक घोषणा त भएको छैन । कोचमा गायक राजु लामा फर्कने विषय भने निश्चित भएका कारण यसबारे प्रोमो नै सार्वजनिक भएको…
Read More
एक सिटको लागि १४ जनाको उम्मेदवारी, को बलियो को कम्जोर भन्नै नसक्ने अवस्था

एक सिटको लागि १४ जनाको उम्मेदवारी, को बलियो को कम्जोर भन्नै नसक्ने अवस्था

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाको अध्यक्ष पदको लागि ५ स्वतन्त्र सहित ९ दलका प्रतिनिधिहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । १२ नम्बर वडा कार्यालयमा राखिएको निर्वाचन आयोगको कार्यालयमा पुगि विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेहरु नेकपा एकीकृत समाजवादीबाट बलराम बल, नेकपा माओवादी केन्द्रबाट रबि प्रधान (रबिन), रास्वपाबाट आशबिर बल, नेपाली काङ्ग्रेसबाट आर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेमकिपाबाट फुलमाया तितुङ्ग, मङ्गोल अर्गनाइजेसनबाट दिपा लामा, जसपाबाट छबिलाल वाइबा रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारहरु छत्रप्रसाद अधिकारी, गीताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान, युनेस लामा स्याङ्तानले उम्मेदवारी दर्ता गराएका छन् ।राप्रपा नेपालले भने आफ्नो…
Read More
हेटौँडा १२ मा पद १, उम्मेदवार १४

हेटौँडा १२ मा पद १, उम्मेदवार १४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचन अन्तरगत आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले यही मंसिर १६ गते हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । उनका अनुसार, वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फकाट बलराम बलले मनोनयन दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.