मनिता राना

1 Posts
उकाली ओरालीका लागि सानोतिनो ट्रक-डोकोको प्रयोग बढ्दो

उकाली ओरालीका लागि सानोतिनो ट्रक-डोकोको प्रयोग बढ्दो

मनिता राना, हेटौंडा/मकवानपुरमा डोकोको प्रयोग अधिक बढ्दो रहेको पाइन्छ । डोको बाँस वा निगालोको कप्टेरो र चोयाबाट बनाइने भारि बोक्न प्रयोग हुने एक प्रकारको साधन हो । यो ससाना पशुपक्षी छोप्न पनि प्रयोग गरिन्छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ का स्थानीय भैरवबहादुर रानामगरले विगत ६५ वर्षदेखि बाँसको चोयाबाट बन्ने डोको, घुम, सिप्रिङ, ससाना बच्चा राख्ने कोक्रो बनाएर आर्थिक उपार्जन गर्ने गरेका छन् । सानै उमेरबाट पुर्ख्यौलीबाट सिपलाई हालसम्म पनि उनी निरन्तरता दिन सफल भएका छन् । २०१५ सालदेखि सिप सिकेर बा“सको चोयाबाट डोको बुनेर हाल उनी व्यस्त जीवन बिताइरहेका छन् । उनले हाल दिनमा २ देखि ३ वटासम्म डोको बुनेर गाउँघरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.