हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटार बुद्ध चोकमा सजनी स्टोर्स द ग्लोहब संचालनमा ल्याइएको छ ।
सजनी स्टोर्स द ग्लोहबको उद्घाटन प्रोपाइटर चन्द्र डङ्गोलले रिबन काटेर गरेका हुन् । चस्मा र घडीको आधिकारिक बिक्रेता स्टोर्स हबमा चस्मा , घडी , स्मार्ट घडी , कस्मेटिक , इलेक्ट्रोनिक सामानहरु सुपथ मुल्यमा पाइने स्टोर्स हब प्रोपाइटर डङ्गोलले बताए ।

स्टोर्स हबको उद्घाटनमा टोलविकास संस्था वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य , सिमलटार टोलविकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर , पुर्व अध्यक्ष मधुकुमार थापामगर बिशेश , सिमलटार युथ क्लबका अध्यक्ष प्रभाकर पुडासैनी , हब संचालिका सबिना डङ्गोल , सजनी डङ्गोल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्





























