‘नयाँ पन’ले तिज मनायो

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित नयाँ पन राष्ट्रिय दैनिक पत्रीकाले हेटौंडामा तिज विशेष कार्यक्रम गरेको छ ।

पत्रीकाका सम्पादक दिपेन्द्र रोक्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाइ , पत्रकार रामकुमार एलन ,पत्रकार महासङ्घका जिल्लाका पदाधिकारीहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

शुभकामना आदानप्रदान , नाचगान , प्रीति भोजगरी तिज विशेष कार्यक्रम मनाइएको थियो । २ वर्ष अन्क १५ सम्म प्रकाशन गरिसकेको पत्रीकाले छोट्टो समयमा बिकृती , बिसङ्गती विरुद्ध कलम चलाएर लोकप्रिय हुदै गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.