हेटौँडा–१० बालमैत्री वडा घोषणा हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० लाई भदौ ८ गते शनिबार निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

आज वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष फूर्वा दोर्जे तामाङले बालमैत्री वडा घोषणाको धेरैजसो तयारी पुरा भएको बताए । यस वडाले बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरेर धेरै वटा चरणहरु पार गरिसकेको उनले जानकारी दिए ।

बालमैत्रीका लागि पुरा गर्नुपर्ने सूचकहरु पुरा गरेर बालमैत्री वडा घोषणाको तयारी गरिएको अध्यक्ष तामाङले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.