मनहरी / नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) को मनहरी गाउँ पालिका एकता सन्देश सभा सम्पन्न भएको छ ।
नेकपा घटक नेता एकराज पुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा घटक पार्टी नेता केन्द्रिय सदस्य प्रमिला पूलामी को प्रमुख आतिथ्यता रहेको थियो । स-सानो पार्टीको रूपमा रहेको पार्टीहरुको एकताले ठुलो रुप लिएकोले चुनौती र अवसर दुवै हुने भएकोले धैर्यताका साथ अघि बड्नुपर्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा घटक नेताहरू रामहरि सुवेदी , सीता पूलामी , किशोर बर्तौला , रामप्रसाद कालाखेती , लिलाराज बि . क . , अशोक शाक्य , कृष्णलाल प्रजा , रोशन बल , राजकुमार पाख्रीन लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

































































