Day: २०८२ चैत्र २७, शुक्रबार २२:२० गते

गायक बिरु घलानको ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक

गायक बिरु घलानको ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक

हेटौंडा । गायक बिरु घलानको नयाँ गीत ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको जानकारी दिँदै आजै युट्युबमार्फत यसको आधिकारिक सङ्गीत भिडियो पनि रिलिज गरिएको हो। आश्रम थिङको शब्द तथा सङ्गीतमा तयार गरिएको यस गीतमा गायक बिरु घलान र गायिका अनिषा तामाङको स्वर रहेको छ। गीतको अडियो निर्माण बिकास घलानले गरेका हुन् भने एरेन्ज, मिक्सिङ र मास्टरिङ सानुबाबु घिसिङले गरेका छन्। गीतको रेकर्डिङ फ्याफुल्ला नेपालमा गरिएको हो। सङ्गीत भिडियोमा मोडलहरू आशिष लामा र याङ्गी दोङ मुख्य भूमिकामा देखिएका छन्। साथै, राजिव गोले, बुद्ध लामा, प्रकाश वाइबा, आश्रम थिङ र साम्तेन मोक्तान अतिथि कलाकारका रूपमा…
Read More
सत्ता लम्बिनेमा ढुक्क बानियाँ

सत्ता लम्बिनेमा ढुक्क बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ आफ्नो सत्ता लम्बिनेमा ढुक्क देखिएका छन् । नेपाली कांग्रेसस“ग २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको दावी नेकपा एमालेले गरिरहेको अवस्थामा मुख्यमन्त्री बानिया“को पछिल्लो अभिव्यक्तिले सत्ताको नेतृत्व उनले नै गरिरहने संकेत देखाएको हो । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो ‘क्याविनेट’का मन्त्रीहरुलाई दाया“बाया“ राखेर कांग्रेस संसदीय दलका नेता समेत रहेका बानिया“ले एमालेस“ग सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा भएको भनिएको सहमतिबारे आफू अनविज्ञता रहेको जनाएका छन् । ‘दुई दलबीच भएको भागबण्डाको कुरा मलाई थाहा छैन । पार्टी नेतृत्वलाई पनि यसबारे जानकारी छैन । यहा“ दुवै दलका मन्त्री ज्युहरू हुनुहुन्छ, उहा“हरूलाई पनि थाहा छैन’, बानिया“ले भनेका थिए…
Read More
सजनी स्टोर्स ग्लोहब हेटौंडा १० मा पनि

सजनी स्टोर्स ग्लोहब हेटौंडा १० मा पनि

हेटौंडा / सजनी स्टोर्स ग्लोहब हेटौंडा १० बसपार्कमा पनि संचालनमा आएको छ । स्टोर्स ग्लोहबको उद्घाटन हबका संचालक चन्द्र डङ्गोल ,सबिना डङ्गोल र सजनी डङ्गोलले सङ्युक्त रुपमा रिबन काटेर गरेका हुन् । स्टोर्स ग्लोहबमा स्मार्ट चस्मा , घडी , लगायत इलेक्ट्रोनिक सामानहरु सुलभ मुल्यमा पाइने जनाइएको छ । यसको शाखा हेटौंडा ११ मा पनि केही समय अगाडि संचालनमा आएको छ । ब्यापारका साथसाथै गुणस्तरमा ध्यान दिन्छौं र ग्राहकको चाहना पूरा गरेर गूड्विल कमाउछौ त्यो हाम्रो मुख्य उद्देश्य हुनेछ संचालक चन्द्र डङ्गोलको भनाइ रहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.