Day: २०८२ पुष २३, बुधबार १६:१६ गते

हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा — हेटौंडा अस्पतालको विषयलाई लिएर बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले चिन्ता व्यक्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित एकमात्र सरकारी स्वामित्वको हेटौंडा अस्पतालबारे दिनप्रतिदिन नकारात्मक सूचना आउनुले अस्पतालको गरिमामा आँच आइरहेको मन्त्री थापा मगरले बताए। नीतिगत सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा आफू चिन्तित रहेको उनले उल्लेख गरे। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम जोडिएपछि विवादमा तानिँदै आएको हेटौंडा अस्पताल हाल सर्वोच्च अदालतमा मुद्दा खेपिरहेको छ। अस्पताललाई अमुक पार्टीको भर्ती केन्द्र बनाउन नपाइने र यो पूर्णरूपमा नेपाल सरकारकै स्वामित्वमा रहनुपर्ने माग गर्दै हेटौंडाका वरिष्ठ अधिवक्ता केशव गौतमले २०८१ साल भदौ १८ गते सर्वोच्च अदालतमा रिट दायर…
Read More
नेपाली कांग्रेसको ऐतिहासिक विरासत र वर्तमानको पदचाप

नेपाली कांग्रेसको ऐतिहासिक विरासत र वर्तमानको पदचाप

नेपाली राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक शक्तिका रूपमा रहेको नेपाली कांग्रेस आज पुनः एकपटक इतिहासको रोचक र चुनौतीपूर्ण मोडमा उभिएको छ। २००७ सालको क्रान्तिदेखि २०७२ को संविधान निर्माण र कार्यान्वयनसम्म आइपुग्दा यो पार्टीले सात दशक लामो राजनीतिक यात्रा तय गरिसकेको छ। यस अवधिमा कांग्रेसले अनेकौँ आरोह–अवरोह, आन्तरिक द्वन्द्व, विभाजन र एकताको अनुभव गरेको छ। वर्तमान समयमा पार्टीभित्र देखिएको वैचारिक मन्थन र नेतृत्वको कार्यशैलीमाथिको प्रश्नलाई केवल सामान्य ‘कलह’का रूपमा मात्र नहेरी, यसलाई ऐतिहासिक विरासतको निरन्तरता र बदलिँदो समयमा भविष्यको खोजीका रूपमा बुझ्न आवश्यक छ। कांग्रेस इतिहासको पुनरावृत्ति: ‘पूरक शक्ति’ को नयाँ अवतार इतिहासको पाना पल्टाउँदा एउटा रोचक समानता देखिन्छ। आफ्नो युवावस्थामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.