Day: २०८२ असार १३, शुक्रबार २३:२१ गते

अनेम संघ (समाजवादी) मकवानपुरमा बलको नेतृत्व

अनेम संघ (समाजवादी) मकवानपुरमा बलको नेतृत्व

मकवानपुर । नेकपा एकिकृत समाजवादीको संगठन अनेम संघ (समाजवादी) मकवानपुर जिल्लामा शुक्रदेवी बलको नेतृत्वमा ३५ सदस्यीय समिति निर्माण गरिएको । छ । अनेम संघ (समाजवादी) को १५ औं जिल्ला सम्मेलनले बललाई अध्यक्ष पदमा चयन गरेको हो । समितिको उपाध्यक्ष पदममा रहेकी उनलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो । यसैगरी समितिको उपाध्यक्षमा जुना मल्ल, रमा रेग्मी, सचिवमा विष्णु माया लामा, सहसचिवमा पानीमिरा राना, कोषाध्यक्षमा जुना केसी (वेदना) सर्वसम्मत चयन भएका छन् ।. समितिको सदस्यहरूमा सरस्वती महतो, बिमला बिडारी, देवि पौडेल, सुनिता श्रेष्ठ, सन्तुमाया पाख्रिन, श्रीजना श्रेष्ठ (दुलाल), सुशिला पौडेल, सानुमाया नेपाली, रिता विश्वकर्मा, निशु प्रजा, निशा लामा, बबिता बानियाँ,…
Read More
एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा १० को वार्षिक परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो। यस वर्षको नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना मध्ये विभिन्न ग्रेडमा विद्यार्थीको विवरण यस प्रकार छ: ३.६ देखि ४.० जीपीए : ४८,१७७ जना ३.२ देखि ३.६ जीपीए : ८१,३५५ जना २.८ देखि ३.२ जीपीए : ९९,१२४ जना २.४ देखि २.८ जीपीए : ४८,४७९ जना २.० देखि २.४ जीपीए : ४,१२६ जना १.६ देखि २.० जीपीए : ८…
Read More
हेटौँडामा सडकको बिचमा भएको खाल्डाखुल्डीले दुर्घटना बढ्यो

हेटौँडामा सडकको बिचमा भएको खाल्डाखुल्डीले दुर्घटना बढ्यो

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडा बजारको मुख्य सडकहरुमा परेको खाल्डाखुल्डीले सवारी दुर्घटना बढ्न थालेको छ । पानी नपरेको बेलामा खाल्डाखुल्डी देखिन्छ सवारी चालकहरुलाई केही सहज हुन्छ दिनको समयमा । राती, पानी परेर पानीले खाल्डा भरिएको बेलामा भने दुर्घटना हुने ठुलो डर हुन्छ । ‘‘हाम्रै अगाडि कतिचोटी बाइक एक्सिडेन्ट् भएर हामीले तुरुन्त हस्पिटल लग्दा मान्छेको ज्यान बाचेको छ’’–हेटौंडास्थित कान्तिराजपथका एक ब्यवसायीले बताए । ‘‘अहिले धेरै ठाउँमा बाटो स्तरोन्नती गर्नुछ, कतिचोटि नगरपालिका गैसक्यौ हुन्छ– हुन्छ भन्छ तर बाटो मर्मतमा कसैको ध्यान गएन’’ ती ब्यवसायीले दुःख ब्यक्त गर्दै भने । उनले भने–‘‘लौन सर छिटोभन्दा छिटो सम्बधित ठाउँमा भन्दिनपर्यो, हाम्रो कुरा त सुन्दै…
Read More
हेटौंडामा बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२ हुने

हेटौंडामा बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२ हुने

हेटौँडा । युवालाई रोजगारीमा प्रत्यक्ष रुपमा जोड्ने उद्देश्यले ‘बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२’ हेटौँडामा आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार १४ र १५ गते महोत्सव सञ्चालन गरिने भएको हो। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार महोत्सवको मुख्य उद्देश्य रोजगारको खोजीमा रहेका युवाहरूलाई रोजगारदातासँग प्रत्यक्ष अन्तर्वार्ता गराई रोजगारीको अवसर प्रदान गर्नु हो। कार्यक्रम हेटौंडास्थित पल्पसा प्याराडाइजमा सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष उज्वल चौंलागाईले जानकारी दिएअनुसार महोत्सवमा २५ भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्तामार्फत रोजगार दिनेछन्। कक्षा १२ सकेर बसेका विद्यार्थीदेखि विभिन्न…
Read More
नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडामा कुमारी तितुङको नेतृत्व

नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडामा कुमारी तितुङको नेतृत्व

हेटाै‌डा । नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको अध्यक्षमा कुमारी तितुङ चयन भएकी छिन । मकवानपुर जिल्लामा बिहीबार सम्पन्न भएको नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको प्रथम समेलन बात कुमारी तितुङ सर्वसम्मत चयन भएकि हुन । उक्त कार्यक्रममा प्रमुख अतिथिमा काठमाडौं जिल्ला खेलकुद समिती कर्मचारी संघ अध्यक्ष तथा कराते प्रशिक्षक राधिका यर हिमाल थिइन भने अतिथिमा नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका केन्द्रिय महासचिव सत्य थापा ,नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ बागमती प्रदेश अध्यक्ष बिकास लामा र सचीव श्रवण कुमार बर्तौला , विजय राज कार्न्जित लगायत रोहबरमा कार्यक्रम सम्पन्न गरियो। प्रथम नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.