Day: २०८१ फाल्गुन २५, आईतवार २१:१९ गते

उकाली ओरालीका लागि सानोतिनो ट्रक-डोकोको प्रयोग बढ्दो

उकाली ओरालीका लागि सानोतिनो ट्रक-डोकोको प्रयोग बढ्दो

मनिता राना, हेटौंडा/मकवानपुरमा डोकोको प्रयोग अधिक बढ्दो रहेको पाइन्छ । डोको बाँस वा निगालोको कप्टेरो र चोयाबाट बनाइने भारि बोक्न प्रयोग हुने एक प्रकारको साधन हो । यो ससाना पशुपक्षी छोप्न पनि प्रयोग गरिन्छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ का स्थानीय भैरवबहादुर रानामगरले विगत ६५ वर्षदेखि बाँसको चोयाबाट बन्ने डोको, घुम, सिप्रिङ, ससाना बच्चा राख्ने कोक्रो बनाएर आर्थिक उपार्जन गर्ने गरेका छन् । सानै उमेरबाट पुर्ख्यौलीबाट सिपलाई हालसम्म पनि उनी निरन्तरता दिन सफल भएका छन् । २०१५ सालदेखि सिप सिकेर बा“सको चोयाबाट डोको बुनेर हाल उनी व्यस्त जीवन बिताइरहेका छन् । उनले हाल दिनमा २ देखि ३ वटासम्म डोको बुनेर गाउँघरमा…
Read More
सुशासनका लागि प्रहरी, प्रशासन र पत्रकारको साझा जिम्मेवारी : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

सुशासनका लागि प्रहरी, प्रशासन र पत्रकारको साझा जिम्मेवारी : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

मकवानपुर । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सुशासन कायम राख्न प्रहरी, प्रशासन र पत्रकार सबैको समान जिम्मेवारी रहेको बताएकी छन्। आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा उनले सभ्य समाज निर्माण केवल प्रशासन र सुरक्षाकर्मीको काम मात्र नभएर सबै पक्षको सहकार्य आवश्यक पर्ने उल्लेख गरिन्। समाजलाई सुरक्षित र सकारात्मक परिवर्तन गर्न समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। प्रजिअ श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा शान्ति सुरक्षालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन्। साथै, समाजमा हुने आपराधिक क्रियाकलापप्रति प्रशासनले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारिन्। पत्रकारिताको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै उनले सत्यतथ्यमा आधारित रहेर मात्र समाचार सम्प्रेषण…
Read More
हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

मकवानपुर । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् । आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई तिन गोलको विरुद्ध पाँच गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा फ्रिडम भेट्रान्सको तर्फबाट खेलको छैटौँ मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ द म्याच गोलकर्ता मालाकार घोषित भएका थिए ।…
Read More
हेटौँडा भेट्रान्स कप : बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

हेटौँडा भेट्रान्स कप : बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

मकवानपुर । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भकाएछन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेस्वर भेट्रान्सले एबिसि भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रकरमा तिन दुई गोल अन्तरमा बानेस्वर भेट्रान्स विजयी भएको हो । खेलको म्यान अफ द म्याच…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.