Day: २०८१ पुष ३, बुधबार १०:५४ गते

पत्रकार महासंघ प्रदेश अध्यक्ष कृष्ण सारु मगरद्वारा पदभार ग्रहण

पत्रकार महासंघ प्रदेश अध्यक्ष कृष्ण सारु मगरद्वारा पदभार ग्रहण

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण सारु मगरले मंगलबार पदभार ग्रहण गरेका छन् । मंगलबार हेटौँडा ११ स्थित महासंघको कार्यालयमा मगरले पदभार ग्रहण गरेका हुन् । निर्वाचन समितिका संयोजक प्रताप विष्टको अध्यक्षतामा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा अध्यक्ष र महासचिवको पदभार ग्रहण गरिएको थियो । निर्वाचन समितिले कृष्ण सारु मगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै अध्यक्ष मगर र महासचिव राधेश्याम खतिवडालाई महासचिवको पदभार ग्रहण गराइएको थियो । पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै…
Read More
हेटौँडा आधुनिक र भुटनदेवी मावि एकिकरण गर्ने प्रक्रिया शुरु

हेटौँडा आधुनिक र भुटनदेवी मावि एकिकरण गर्ने प्रक्रिया शुरु

मकवानपुर । हेटौंडाका दुई ठुला विद्यालय एकिकरण गरी मेगा विद्यालय बनाउने सम्बन्धि विषयमा आवश्यक प्रक्रिया अघि बढेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा अवस्थित श्री भुटनदेवी मा.वि र आधुनिक राष्ट्रिय मा.विलाई एकिकरण गरी मेगा विद्यालय बनाउन दुबै विद्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो । मंगलबार दुबै विद्यालयको व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सहितको समुहले नगर प्रमुख मिनाकुमारी लामा समक्ष आवश्यक पत्र पेश गरेका छन् । शिक्षा मन्त्रालयले ‘बिग स्कुल’को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका यी दुई ठुला विद्यालयलाई एकीकृत गर्ने विषयमा छलफल सुरु भएको थियो । आधुनिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.