Day: २०८१ श्रावण २३, बुधबार १५:२२ गते

सज्जा चौँलागाईँको ‘एक्लै’ सार्वजनिक

सज्जा चौँलागाईँको ‘एक्लै’ सार्वजनिक

मकवानपुर । गायिका सज्जा चौँलागाईको नयाँ गीत ‘एक्लै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथा बोकेका यो गीत सज्जाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सज्जा र उनको ब्याण्ड ‘द लोडिङ’ ले तयार भएको गीतमा सज्जा र अभिनाश एसीको शब्द तथा संगीत रहेको छ । पेम्बा छिरिङ तामाङ र सज्जालाई म्युजिक भिडियोमा देख्न सकिन्छ । सन्जीत घिसिङको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सन्जीतकै छायाँकन र सम्पादन रहेको छ । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
हेटौँडामा अवैध उद्योग चलाएको आरोपमा ९ जना भारतीय पक्राउ

हेटौँडामा अवैध उद्योग चलाएको आरोपमा ९ जना भारतीय पक्राउ

मकवानपुर । हेटौँडामा कम्पनी दर्ता गरेर उद्देश्य अनुरूप कार्य नगरेको आरोप लगाउँदै मकवानपुर प्रहरीले ९ जना भारतीयलाई पक्राउ गरेर आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अवैध कार्य गरेको आरोपमा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत पटना थाना आलमगन्जका ५७ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, विहारका २९ वर्षीय कुन्दन कुमार, उत्तराखण्डको नैनितालका २६ वर्षीय आशिष कब्डौला, राँची, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, कुमार दुवे, विकासकुमार सिंह र नांगलोड वेस्टी देल्हीका अरुण कुमार, वैशाली गाजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.