खेलकुद

बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पर्सि बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बिच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर…
Read More
छैठौं बकैया फुटबल प्रतियोगिताको तयारी तीव्र

छैठौं बकैया फुटबल प्रतियोगिताको तयारी तीव्र

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताउनुभयो । बकैया–३ स्थित बकैया रंगशालामा हुने प्रतियोगिताको खेल तालिका शनिबार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताउनुभयो । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागि हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् । यस…
Read More
खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउने मन्त्री  महर्जनको योजना

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउने मन्त्री महर्जनको योजना

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइने बताएका छन् । बकैया गाउँपालिका ११ सिमातमा आयोजित खुल्ला कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गराएका खेलाडीहरुको राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै आफ्नो कार्यकालमा खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण तयार पारिने र त्यसका लागि सबै तहका सरकारको सहयोग हुनुपर्नेमा जोड दिए । उनले आफु मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई कार्यविधि नै बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको बताए । ‘म १२ वर्षदेखि खेलकुद क्षेत्रमा लागेको मान्छे, खेलाडीको मर्म, भावना…
Read More
बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डी मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्ने छ । मध्यान्न १२:३० बजेबाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ । यस्तै आजै दिउँसो ३:०० बजेबाट सुरु हुने दोस्रो खेलमा समुह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिष्पर्धा हुँदैछ । यसअघि हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–०…
Read More
क्रिकेटमा भविष्य खोज्दै हेटौंडाका शुभ कंसाकार (भिडियो सहित)

क्रिकेटमा भविष्य खोज्दै हेटौंडाका शुभ कंसाकार (भिडियो सहित)

मकवानपुर । नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौमा शनिबार सम्पन्न एनपीएल क्रिकेट पतियोगिताका विजेता टीम जनकपु बोल्ट्सका एक खेलाडी हुन् हेटौंडाका शुभ कङ्साकार । सन् २०१४ देखि क्रिकेट खेल्न शुरु गरेका उनले १० वर्षको अथक प्रयासपछि एनपीएल खेल प्रतियोगितामा पहिलो पटक खेल्न पाएका हुन् । ब्याचलर सकाएर डिग्री जोइन गर्ने तयारी अवस्थामा रहेका कङ्साकारले २२–२३ दिन घरेलु मैदानमा आफ्नो खेल जीवनलाइ जाँच्ने मौका पाए । प्रतियोगितामा खरो उत्रिएका उनले २४ रनको योगदान दिए । चर्चित बिदेशी खेलाडीहरुको समेत सहभागिता रहेको घरेलु टीमहरुसंग खेल्नु त्यति सहज थिएन उनीहरुलार्इ । विश्व चर्चित खेलाडीहरुसङग खेल्नु र संसारका खेल प्रेमीहरुले हेरेका प्रथम संस्करणको खेल खेल्छु…
Read More
हेटौँडामा पुस १० देखि बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने

हेटौँडामा पुस १० देखि बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने

मकवानपुर । दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता यही पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश फुटबल संघले प्रतियोगिताबारे जानकारी गराएको हो । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको उनले बताए । लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने छन् । प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र…
Read More
मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २७ गते विहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको थियो । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता कार्य सुरु भएको अध्यक्ष स्याङ्तानले बताए । प्रतियोगिताको लागि करिब ६ लाख खर्च हुने अनुमान छ । समूह दर्ता शुल्क दुई हजार लाग्ने छ भने २५ गते सम्म वडा नम्बर ५ धादिङमा अवस्थित नवजागृत क्लबको कार्यालयमा दर्ता हुन अध्यक्ष स्याङ्तानले आग्रह गरेका छन् । ९ खेलाडीले खेल्नुका साथै टिममा खेलाडी…
Read More
इन्द्रसरोवरमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

इन्द्रसरोवरमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २० गते सम्पन्न भएको छ। प्रतियोगितामा श्री महाचुनी मा.वि,इन्द्रसरोवर-०५ ले क्रमशः ७ स्वर्ण, ३ रजत, २ काश्य जम्मा १२ प्राप्त गरि प्रथम भएको थियो । त्यस्तै श्री बत्सलादेवी मा.वि,इन्द्रसरोवर-०३ ले क्रमशः२ स्वर्ण, ४ रजत, ३ काश्य जम्मा ९ प्राप्त गरि दोस्रो स्थानमा भएको थियो । त्यस्तै श्री कालिका मा.वि,इन्द्रसरोवर-०४ ले क्रमशः२ स्वर्ण, २ रजत, १ काश्य जम्मा ५ प्राप्त गरि तेस्रो हुन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले गर्नुभएको थियो भने कार्यक्रम प्रतिनिधि सभा सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नं.२ बाट निर्बाचित संघिय सांसद महेश…
Read More
बकैयाको कर्मचुलीमा बकैया खेलग्रामको यसरी भयो उद्घाटन

बकैयाको कर्मचुलीमा बकैया खेलग्रामको यसरी भयो उद्घाटन

मकवानपुर ।बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दावी गर्दै आफू पनि खेलकुद क्षेत्रबाटै यहाँसम्म आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । बागमती…
Read More
मनहरीमा हुने फुटबल प्रतियोगितामा १२ टिम भिड्ने

मनहरीमा हुने फुटबल प्रतियोगितामा १२ टिम भिड्ने

मकवानपुर । मनहरीमा दोस्रो गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगीताको तयारी पुरा भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत १५ गते देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजक फ.सि. मनहरीले जानकारी दिएका हुन् । खेलकुद विकास समिति मनहरीको समन्वय तथा रेवा इन्टर नेशनल एकेडेमीको प्रायोजनमा मनहरी–७ को रमौली स्थित प्रस्तावित मदन भण्डारी क्षेत्रिय रंगशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा १२ टिम सहभागीता रहने एफ.सि मनहरीका अध्यक्ष आसिस गुरुङले बताए । प्रतियोगिताको विजेता टिमले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद रु. ५० हजार, शिल्ड, मेडल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.