पार्वती थामी

1 Posts
भूमि ऐन र व्यवहारबीचको खाडल: मकवानपुरमा भूमिहीन समुदायको यथार्थ

भूमि ऐन र व्यवहारबीचको खाडल: मकवानपुरमा भूमिहीन समुदायको यथार्थ

जिल्ला भूमि अधिकार मञ्च, मकवानपुर भूमि अधिकारबाट वञ्चित भूमिहीन तथा साना किसानहरूको जिल्ला-स्तरीय साझा संगठन हो। यस मञ्चमा मकवानपुर जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, महिला, साना किसान तथा विभिन्न प्रकृतिका जमिनमा पुस्तौंदेखि बसोबास गर्दै आएका पीडितहरू संगठित छन् । मञ्चको मूल ध्येय “सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन किसानलाई” भन्ने रहेको छ । मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमध्ये बागमती गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिका गरी पाँच वटा पालिकामा हाम्रो संगठन क्रियाशील रहेको छ। संगठन सक्रिय रहेका यी पाँच पालिकामध्ये हेटौंडा उपमहानगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको संख्या सबैभन्दा बढी छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.