Day: २०८३ बैशाख १८, शुक्रबार १७:५४ गते

हेटौँडा–११ मा ‘एक जिल्ला एक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत वडा स्तरीय अभिमुखीकरण सम्पन्न

हेटौँडा–११ मा ‘एक जिल्ला एक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत वडा स्तरीय अभिमुखीकरण सम्पन्न

हेटौँडा । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–११ मा ‘एक जिल्ला एक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत वडा स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष जुना दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यसम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका स्वास्थ्य विभाग (जनस्वास्थ्य शाखा) प्रमुख सूर्य प्रसाद तिवारीले सहजीकरण गर्दै कार्यक्रमको उद्देश्य, कार्ययोजना तथा अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए। कार्यक्रममा गोपिनी सापकोटा, गीता सुनार, गोकर्ण प्रसाद पराजुली, सूर्य प्रसाद तिवारी, सिम्रन के.सी., प्रिन्स दाहाल, देवकुमार श्रेष्ठ, मीना कुमारी तथा शर्मिला ढकाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममार्फत स्थानीय तहमा स्वास्थ्य सेवाको…
Read More
हेटौंडामा बजाजको इभी अटो लन्च

हेटौंडामा बजाजको इभी अटो लन्च

हेटौंडा / १० वर्षदेखि ३ पाङ्ग्रे अटोका बेस्ट सेलर होराइजन अटो प्रालिले हेटौंडामा wego Ev अटो लन्च गरेको छ । होराइजन अटो प्राली बजाज शोरुमले समयको माग र ग्राहकको सुबिधालाई मध्य नजर गर्दै Ev अटो लन्च गरेको होराइजन अटो प्रालिका संस्थापक संचालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । हेटौंडामा प्रालीका संस्थापक संचालक राजुरत्न बज्राचार्य , लालकाजीरत्न बज्राचार्य, अटो ब्यवसायी बिपिन पाण्डे , मनोज लामिछानेको उपस्थितिमा wego Ev अटो लन्च गरिएको हो । ७ लाख ९९ हजार ९ सय मुल्य रहेको अटो ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट ० प्रतिशत ब्याजदर र सरल फाइनान्स सुबिधा रहेको पालीले जनाएको छ । अटो बिक्रेतामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.