Day: २०८२ चैत्र १, आईतवार २०:२० गते

चुनावी परिणाम: नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणाम: नयाँ पुस्ताप्रतिको आशा

निर्वाचन हुन्छ? हुँदैन? भन्ने प्रश्न र भय मिश्रित अड्कलबाजी निर्वाचन हुनु एक साताअघिसम्म चोक–चौतारो, चिया पसल र सामाजिक सञ्जालमा अनेकन अड्कलबाजीहरु थिए। कतिपय स्थानमा त अनुमान र आशंकाका विषयमा तीखा बहस, गलत सुचनाहरुका बारेमा अनेकन सवालाजवाफको सामना गरिरहनु पर्ने पनि हुन्थ्यो। अन्ततः निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भईसकेर निर्वाचन परिणाम पनि आईसकेको छ। अघिल्ला निर्वाचनहरूको तुलनामा केही कम मत (करिब ६० प्रतिशत) खसेको भए पनि समग्रमा निर्वाचन प्रक्रियाले लोकतान्त्रिक अधिकारको अभ्यासलाई निरन्तरता दिएको छ। प्रत्यक्षतर्फ १६५ सिट र समानुपातिक तर्फ ११० को पनि दलगत सिट सङ्ख्याको परिणाम आइसकेको छ। हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ नजिक पुर्याआएको देखिन्छ।…
Read More
इनिसाको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थी आन्दोलित

इनिसाको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थी आन्दोलित

हेटौँडा / सुर्खेतकी १६ वर्षीया बालिका इनिसा बिकको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।हेटौँडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ मावि लगायतका विद्यार्थीहरूले हेटौँडामा नाराजुलुस गर्दै इनिसालाई न्यायको माग गरेका हुन्। आन्दोलित विद्यार्थीहरूले “हत्यारालाई कारबाही गर”, “नारी अस्मिताको रक्षा गर”, “बलात्कारीलाई फाँसी दे”, “बलात्कार गर्न पाइँदैन”, “इनिसालाई न्याय दे”, “We Want Justice” भन्दै नारा लगाएका थिए। हेटौँडा क्याम्पसका अनेरास्ववियु, मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूको नेतृत्वमा भएको प्रदर्शनमा करिब ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको हेटौँडा क्याम्पस अनेरास्ववियुका अध्यक्ष नितेश भण्डारीले जानकारी दिए। विद्यार्थी संगठनहरूले आयोजना गरेको र्‍यालीपछि भएको कोणसभामा बोल्दै अनेरास्ववियु हेटौँडा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.