Day: २०८१ पुष ११, बिहीबार १०:४४ गते

बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डी मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्ने छ । मध्यान्न १२:३० बजेबाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ । यस्तै आजै दिउँसो ३:०० बजेबाट सुरु हुने दोस्रो खेलमा समुह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिष्पर्धा हुँदैछ । यसअघि हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–०…
Read More
हेटौंडामा क्रिसमस २०२४ सम्पन्न

हेटौंडामा क्रिसमस २०२४ सम्पन्न

मकवानपुर । २०२४ को क्रिसमस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । हेटौंडाका इसाई मन्डली, संघसंथाहरुले शुभकामना आदानप्रदान, साँस्कृतिक पृतिभोज लगायतका कार्यक्रम गरि क्रिसमस मनाएका हुन् । ख्रीष्ट येसु पापीहरुको उद्वार, मुक्ति र शान्ति दिन संसारमा जन्म लिनुभएको हो, त्यो खुशीमा क्रिसमस मनाउने गरिएको इसाईहरुको विश्वास र मान्यता रहिआएको छ । क्रिश्चियनहरुको बाक्लो बसोबास रहेको बागमती प्रदेशमा गैर इसाईहरुले पनि राष्ट्रिय पर्वको रुपमा खुशी साटासाट गरि यस पर्व मनाउने गरेको पाइएको छ । यस्तै व्यापारिक केन्द्रहरुले पनि क्रिसमस ट्री झिलिमिली बत्तीले सजाएको देख्न सकिन्छ । हेटौंडाको स्कुल अफ म्यानेजमेन्टले क्रिसमसको शुभकामना सन्देश लेखेको होर्डिङ बोर्ड हेटौंडाको बुद्ध चोकमा राखेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.